नेपालगन्ज, माघ २८ ,
बाँके जिल्ला कारकादो गाविस-२ कि ४० वर्षीया कमरुन निसालाई कुटेर मारेको अभियोगमा अम्मली छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार साँझ लागु औषध सेवनका लागि रकम नदिएको रिसमा छोरा जलिल नाउले आमालाई मरणासन्न हुने गरी कुटेको अभियोग लगाइएको छ।
कुटपिटबाट गम्भीर घाइते बनेकी कमरुनको स्थानीय भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने अभियुक्त जलिललाई पक्राउ गरिएको ! nagarik:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै