कार्यक्रम आधा-आकाश :with Narayan Devi Pradhan

कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ नेपालि परम्परागत नृत्य र कलाको क्षेत्रमा योगदान पुर्याउने नेपालिमाहरुमा पहिलो इन्द्रराज्य प्रज्ञा पुरस्कार पाउन सफल बरिस्ठ नृत्य निर्दॆशक तथा कलाकार नारायण देवी प्रधानको जीवान संघर्ष सफलताबारे ..हेर्नुहोस बिस्तृतमा.......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com