हेगन मिस अमेरिका २०१३ (photo feature)

लस भेगस, पुस २९ ,

मिस न्युयोर्क मेलोरी एच हेगनले सन् २०१३ को मिस अमेरिकाको ताज पहिरेकी छिन्।

लस भेगसमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा २३ वर्षीया सुन्दरी फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीकी विद्यार्थी हुन्।

अमेरिकाका ५० राज्यबाट आएका प्रतिस्पर्धीबीच उनी उत्कृष्ट सावित हुँदाका दृष्यहरु :एपी;














Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com