दिशा निर्देश With राजेश हमाल : 28th, Dec 2012 (Part-2)
कान्तिपुर टेलिभिजनबाट हरेक बिहिबार राति ९ बजे प्रसारण हुने कार्यक्रम दिशा निर्देशमा विजय कुमारको साथमा :- आजको जबर्जस्त बिर्सने नसकिने अन्तर्वार्ता, अन्तरवार्ता चार दशक देखि नेपालि सिने जगतमा जिवान समर्पित नायक को पनि नायक महानायक चिर परिचित राजेश हमाल संगको मिठो कुराकानी ....हेर्नुहोस बिस्तृतमा..