अन्तरराष्ट्रिय कलाकार मन्च, ईजरायल शाखाको डिसेम्बर १५, २०१२ मा बसेको सदस्यहरुको भेलाले नयाँ कार्य समितिको चयन् गरेको छ
पुष ९,
अन्तरराष्ट्रिय कलाकार मन्च, ईजरायल शाखाको डिसेम्बर १५, २०१२ मा बसेको सदस्यहरुको भेलाले नयाँ कार्य समितिको चयन् गरेको छ । पुरानो कार्य समितिका अध्यक्ष खगेन्द्र सुबेदिको राजीनामा पछी भंग भएको कार्य समितिले नयाँ रुप लिएको छ ।
ओम प्रसाइको अध्यक्षतामा गठित सस्थाको कार्य समितिका यस प्रकार छन ।
अध्यक्ष - ओम पसाद प्रसाइ
उपाध्यक्ष - नानु घिमिरे (काजल)
उपाध्यक्ष- धर्म भण्डारी
महा सचिब - निरज प्याकुरेल
सचिब - सविना खड्का
कोषाध्यक्ष - सुनिता पाख्रिन
सदस्यहरु -
१- शान्ति पाख्रिन
२- रियाज सिवाकोटी
३- उर्मिला लामा
४- रामचन्द्र योन्जन
५- बसन्ती पुरी
६- सुचित्रा खनिया
७- आरती केसी
८- पेमा लामा
९- माया तमाङ
१०- साबी पाठक
११- सम्झना गिरी
सस्थाको हितलाई ध्यानमा राख्दै बिशेष मार्ग निर्देशन गर्नका लागि सल्लाहकार समितीको पनि चयन् गरिएको छ । सल्लाहकार समितीका सदस्यहरु यसप्रकार छन ।
बारीष्ट सल्लाहकार - बिजय बिष्ट
सलाहकारहरु - कबिता शर्मा, खगेन्द्र सुबेदी र कृष्ण रायमाझी दीपेन्द्र थापा
यसै गरी अन्तरराष्ट्रिय कलाकार मन्च ईजरायलको मानार्थ सदस्यहरु यस प्रकार छन ।
१- नेहा गुरुङ
२- सुर्य सिम्खडा
साधारण सदस्यहरु
१ गरिमा केसी
२ हेमा सिटौला
३ हजुरी शाहा केडेल
४ नितु खतिवडा
५ मुना ढकाल बेस्नेत
६ चेन्द्रा केसी
७ रज्यवती त्रिपाठी
८ मिना बन्तवा
९ भिम गिरि
१० श्रीराम अधिकारी
११ यासिन राई
१२ निरु लामा
१३ कल्पना तामांग
१४ हेम उप्रेती
१५ कमल पोख्रेल
१६ असफल थापा
अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी यस कलाकार मंचको लक्ष्य तथा उद्देश्य लाई पुरा गर्ने बचन बद्धता जाहेर गरेको छ ।