यहीं २८-तारिक तमु ल्होसार साँझ इन इज़रायल-2012 !!

तमु लोह्सार बै आसिमालाँ !!

यहि आउदो डिसेम्बर 28 तारिख सुक्रबारका दिन गुरुङ जातिहरुको महान चाड 2597 औ तमु लोह्सार (सप्र्ही लोः) भब्यताकासाथ मनाउन गैरहेका छौ उक्त कार्यक ्रमलाइ भरपुर मनोरंजन गराउन प्रत्येक बालक देखि वृद्धासम्मको ढुकढुकीमा बस्न सफल लोक गायक खेम गुरुङ (वारी जमुना पारी जमुना ) भुपेन्द्र गुरुङ (नृत्य कलाकार ) लाइ निमन्त्रणा गरिएकोछ र साथै स्थानीय कलाकारहरुलाई समेत समेटी तमु समाज इजरायलले "तमु लोह्सार साँझ 2012" को आयोजना गर्न गैरहेको कुरा हामी सहर्ष जानकारी गराउदछौ !

उक्त कार्यक्रममा भाग लिई कार्यक्रम सफल बनाई दिनु हुन सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु,पत्रकार मित्रहरु तथा दाजुभाई,दिदीबहिनीहरुलाई हार्दिक निमंत्रना गर्दछौ !!!

तमु समाज इजरायल एवं परिवार :

 कार्यक्रम स्थल --लेभेन्दा स्ट्रिट ३२ नं घर तेलआविव :
टिकट दर - १५०/ सेकेल (खाना सहित )
आयोजक : तमु समाज इजरायल :
समय ---बेलुकी 6 बजे

 सम्पर्क :- 
नेहा गुरुङ 0543075429
याम तमु --0546316948
प्रेम गुरुङ -0549234293
चन्दा गुरुङ -0545822530
टीका गुरुङ - 0549329186
धना गुरुङ - 0545780358
डिक गुरुङ - 0547215508

..................PROMO.................:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com