कविता : By, Bikranta Pahadi



१९ घण्टा काम गरेनी, भोकै मर्ने हामी जनता ;
 जान्छौं किन आन्दोलनमा ? पायौं के बदलामा तिमीले ?

नुन देखि सुन फलाउ , हामी आफ्नै पसिना र पौरखले / /
स्वाभिमानी नेपाली हामी , बचाऊ स्वस्भिमान आफ्नै गौरबले //

रोजगार छैन स्वदेशामा; सबै युवा शक्ति विदेशतिर //
भएका दक्षा जन-वर्ग पनि लागे यु यस .ए र युरोप तिर //

बूढा भाका बाबु-आमा ,बाल-बच्चा रुवाएर //
बस्नु पर्ने एक्लै पिर-व्यथा मनभित्र ,कुहाएर //

बाध्यताले पलायन छौ , सारा नेपाली जनता आज  //
किन जान्छौं आन्दोलनमा ? के पायौ र  हामीले भन ?
किन जाने फेरी आन्दोलनमै के पाउछौं र हामीले ???

विक्रान्त पहाडी :
तनहुँ नेपाल, हाल युएइ :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com