काठमाडौं, असार २५,
श्याम भट्ट :- मिस नेपाल सृष्टि श्रेष्ठ डब्लुडब्लुएफ नेपालका लागि सातौं संरक्षण सद्भावना दूत नियुक्त भएकी छन्। डब्लुडब्लुएफ नेपाल कार्यालयमा पूर्व मिस नेपाल मलिना जोशीले सृष्टिलाई स्वागत गर्दै सोमबार सो जिम्मेवारी सुम्पिइन्।
डब्लुडब्लुएफ प्रतिनिधि अनिल मानन्धरले वनस्पति बिरुवा दिँदै सृष्टिलाई स्वागत गरे। सृष्टिले आफू खासगरी हिउँ चितुवामा काम गर्न इच्छुक रहेको बताइन्। लाङटाङ, ताप्लुजुङ, रोल्पा, सगरमाथा अनुगमनमा काम गर्दै आएको छ।
हरेक वर्ष मिस नेपाल हुनेलाई डब्लुडब्लुएफ नेपालले आफ्नो सद्भावना दूत बनाउँदै आएको छ। सन् २००४ का लागि पहिलो संरक्षण सद्भावना दूत पायल शाक्य थिइन्। NG:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै