'' चिन्ता चिता समान ''
चिन्ता त्यो चिज हो जसले हामीलाई चितामा पुर्याउदछ , चिन्ता भनेको के हो त ? किन आउँछ वा गरिन्छ ? चिन्ता -: यो सरल शब्द हामी सबैलाई थाहा भएकै कुरा हो र हामीले अनगिन्ति पटक प्रयोग र अनुभूत गरेका छौ |
चिन्ता एक-बच्चा लाइ पनि हुन्छ दिनमा साथि हरु संग खेल्ने , मिठो खाने पड़ने , रमाउने इत्यादी , भने अबिभाबक्लाई घरको , काम/ कार्यको , परिवारको, खानेको, लाउनेको/ लगाइदिनेको यस्तै बिभिन्न कामको स्यदिउल बारे हामी चिन्तित हुन्छौ र यो आबस्यक पनि छ , बिना सोचको अधार हामी अगाडिको काम कार्य लाइ निरन्तरता दी इ सफल हुन सक्दैनौ तर कुनै पनि कुरा / बिषय मा हामीले सोच्दा चाहे भन्दा बडी नै आफ्नो चिन्तन शक्ति प्रयोग गरिरहेका हुन्छौ , चाहे त्यो होस् वा नहोस !! लौ, बा यस्तो पो हुने हो कि ? बा उस्तो पो हुने हो कि ? जब कि त्यो कुरा भएकै छैन , यस्ता सोचाइले नकारात्मक संकेत हरु दिन्छन र हाम्रो चिन्तन शक्तिको नहर लाइ राम्रो र सकारात्मक बाटो तिर त्यो सानो कुलो झैँ सर्लक्क फर्काउन अलि गारो र असम्भब हुन्छ किनकी हाम्रो सोचको शक्ति नकारात्मक दिशातिर लम्बिसकेको हुन्छ |
Every-0ne has a inner-power , when we think about some-thing we use a lot 0f power actually we don't use - we missus the power not even happen because we use 0ur energetic power more then necessary than we lose 0ur consciousness power and we couldn't think N use 0ur mind in creativity things it is the great missus 0f 0ur mental energy and that we must need to realize N know f0r 0ur self and start to think positively new N good way !!
worried is carried this is 0ur deep rooted believe system, worry is concern and it is good to worry , and if you don;t worry that means you don;t care , this is very deep think and always we keep telling to 0ur kinds that i'm so worried about you -:
हजुर हामी यस्तै भन्ने गर्दछौ आफ्नो बच्चालाई यदि स्कुल बाट घर दिला आये मा , तिमी किन यत्ति दिला आएको यहाँ मेरो मुटुले ठाउँ नै छोडेको थियो , मैले के के सोचे - सोचे..., यहाँ अर्को उदाहरण नि लिउ - श्रीमान ओफिस बाट दिला आउनु हुँदा घरमा कत्रो चिन्ता आमा-बुवालाई छोराको , श्रीमती लाइ श्रीमान को र छोरा-छोरी लाइ बुवाको ? यस्तै आज - हामी धेरै किसिमको चिन्ता गर्दछौ चाहे भन्दा बडी चिन्ता गरि मानसिक शक्ति खर्च गरिरहेका हुन्छौ यस चिन्ताले हामीलाई नै चितामा पुर्याउन सक्छ हामी यस्ता खाले नकारात्मक चिन्ता गरि दिमाग र समय खर्च गरि रहेका हुन्छौ / छौ |
मानौ कुनै ओफिस्मा - तपाइँ आज पहिलो दिन जागिर सुरु गर्दै हुनुहुन्छ साढे ९ मा पुग्नु छ तर बाटोमा ट्राफिक जामले गर्दा तपाइँ लाइ दिला हुँदैछ अब तपाइँ त्यो ट्राफिक जाम समस्य कसरि हट्छ भन्ने बारे सोच्नु हुन्न् , तपाइँ सोच्नु हुन्छ अब बल्ल-२ पाएको जागिर हात बाट गयो , नहुने बेला मा त के के हुन्छ हुन्छ उफ्फ.हे भगवान...इत्यादी...सो तपाइँ बर्तमान बाट दिस्कनेक्त भै भबिस्यको काल्पनिक दुनिया देखि दुखित हुन पुग्नु हुन्छ जुन वास्तविकता भन्दा बाहिरको हो त्यो दुनिय:
तपाइँ बर्तमानको उल्झन लाइ सुझ्यौनुस अनि भबिस्यको सुन्यतामा १ , २ गर्दै इताहरु थप्नुहोस र सपना बुन्नुहोस... !!
तसर्थ यहाँ भन्न खोजिएको यो हो कि हामी हाम्रो हिरा भन्दा किमती चिज दिमाग लाइ नचाहिने कुरा हरु सोची र नकारात्मक सोच मनमा लि इ यस शक्तिलाई खर्च नगरौ अनाबस्यक रुपमा; सधैँ-साकाराक्मक सोचौ र परिणाम पनि राम्रो नै पाउने छौ !! चिन्ता गर्नु पर्छ तर नचाहिने कुरा मा होइन !! नत्र- यस चिन्तनको चित्रले चितामा पुर्याउने छ एक-दिन हामीलाई :-:
सुनिता राइ :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै